Breaking News
recent

राप्ती सुनारी गाउँ पालिकामा राज्य बाट पाउनुपर्ने राहात वाडा नम्बर3 मा मनोमानी ढङ्ग्ले राहत बितरन

बिश्व सागर परियार - कोहलपुर 
राप्ती सुनारी गाउँ पालिकामा राज्य बाट पाउनुपर्ने राहात वाडा नम्बर3मा मनोमानी ढङ्ग्ले राहत बितरन गरियकोछ म मेरो बेक्ती गत हिसाब ले राप्ती सुनारी गाउँ पालिका वाडा 3का राजनितिक पार्टिका नेता हरुलाइ के भन्चाहान्छु कि बाडिपिडित आम जन्ताको भलो चाहानुहुन्छ भने plz राहत मा राजनिती न घुसाउनु यसै बिच मा भोलि ठूलो रुप हुनसक्छ जेजस्को जति नोक्सान छ घर मा गयर मुल्यानकन गर्नु त माओबादी त यमाले त काङ्ग्रेस नभन्नु जन्ता लाई के चाहिन्छ सक्दो सहयोग गर्नु तपाइको आफनो घर को ब्यक्तिगत सम्पती जस्तो नगर्नु यदि यो कुरा म आफै प्रुप सहित काहानिर मिसटेक छ केकसलाइ कस्तो ब्यबाहार भाको छ म देखाउन तयर्छु पालो आउँछ 5बर्से सत्ता मा हिरो बननु आफ्नो खुट्टामा बन्चरो हन्नुहो????

Dear Nepal

Dear Nepal

No comments:

Post a Comment

Dear Nepal. Powered by Blogger.